Earthquake Safety
⚠️Before the Earthquake
भूकम्प आउनु भन्दा पहिले
🧱 Strengthen old buildings and rooftops.
पुराना घर र छानाहरू बलियो बनाउनुहोस्।
📦 Prepare an emergency go-bag (flashlight, whistle, map, etc.)
आपतकालीन झोला तयार गर्नुहोस् (टर्च, सिटी, नक्सा आदि सहित)।
🧭 Know your escape routes and gathering points.
आपतकालीन निस्कने बाटोहरू र जम्मा हुने स्थानहरू बुझ्नुहोस्।
📱 Save emergency contacts and download offline maps.
आपतकालीन सम्पर्कहरू सुरक्षित गर्नुहोस् र अफलाइन नक्सा डाउनलोड गर्नुहोस्।
🌐 During the Earthquake
भूकम्पको बेलामा
🏠 If you're indoors :यदि तपाईं घरभित्र हुनुहुन्छ:
🚪 Exit the building quickly and move to an open area.
चाँडै भवनबाट बाहिर निस्कनुहोस् र खुला ठाउँमा जानुहोस्।
🧍♂️ If you can't get out, crouch near a wall or sturdy furniture.
बाहिर जान नसकेमा, पर्खाल वा बलियो फर्निचर नजिक बस्नुस्।
🚫 Avoid glass and roofs.
सिसा र छानाबाट टाढा रहनुहोस्।
🏕️ If you're outdoors or in the mountains:यदि तपाईं बाहिर वा पहाडी क्षेत्रमा हुनुहुन्छ:
⛏️ Stay away from cliffs, rocks, and unstable slopes.
ीर, ढुंगाहरू र अस्थिर ढलानहरूबाट टाढा रहनुहोस्।
⚠️ Watch for falling rocks and ground cracks.
झर्ने ढुंगा र जमिन चिराहरूको ध्यान दिनुहोस्।
⛺ If camping, avoid landslide-prone areas.
क्याम्प गर्दा पहिरो सम्भावित क्षेत्रमा नबस्नुस्।
⏱️ After the Earthquake
भूकम्पपछि
🔄 Expect aftershocks—don't rush back inside.
पराकम्पको अपेक्षा गर्नुहोस्—छिटो घरभित्र नफर्कनुहोस्।
📳 Check communication and contact family or friends.
सञ्चार अवस्था जाँच गर्नुहोस् र परिवार वा साथीहरूलाई सम्पर्क गर्नुहोस्।
🚧 Avoid damaged buildings, rubble, and loose terrain.
ध्वस्त भवन, भग्नावशेष र अस्थिर जमिनबाट टाढा रहनुहोस्।
🧍♀️Basic Earthquake Drill
भूकम्प अभ्यासको आधारभूत चरणहरू
🔻 Drop – Cover – Hold On जमिनमा झर्नुहोस् – छोप्नुहोस् – समातेर बस्नुस्
Drop to the ground to prevent falling.
भुइँमा झर्नुहोस् ताकि लड्नु नपरोस्।
Take cover under a sturdy table or beside low furniture.
कसै बलियो टेबल मुनि वा होचो फर्निचर नजिक छोप्नुहोस्।
Hold on until the shaking stops.
कम्पन रोकिएसम्म समातेर बस्नुस्।
📌 If no shelter is nearby, protect your head and neck with your arms.
यदि नजिकै कुनै आश्रय छैन भने, आफ्नो हातले टाउको र घाँटी जोगाउनुहोस्

Comments